चीन सरकार फेरि फर्कियो लकडाउन र सामूहिक परीक्षणमा

बेइजिङ । चीनको दैनिक कोभिड संक्रमण पुनः बढेको छ । कोभिड नियन्त्रण गर्न सरकार फेरि लकडाउन, सामूहिक परीक्षण र यात्रा प्रतिबन्धमा फर्किएको छ । राष्ट्रिय स्वास्थ्य व्युरोका अनुसार बुधबार एकै दिनमा चीनमा ३१ हजार ४४५ जनामा संक्रमण देखिएको छ । तीमध्ये २७ हजार ५१७ जनामा लक्षण देखिएको छैन् । चीनको १दमलब ४ बिलियन जनसंख्याको तुलनामा … Continue reading चीन सरकार फेरि फर्कियो लकडाउन र सामूहिक परीक्षणमा